© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Category Archives: Interviews

चित्रकार तथा फोटोग्राफर किर्तन ताम्राकार संगको कुराकानी


सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु  मनै लोभ्याउने हुन्छन।  उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र  यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी   […]

Interview with Photographer Rajob & Ravi Shrestha


संभवत इन्टरनेटमा सबै भन्दा धेरै नेपाली फोटो बेच्ने दाजु भाई राजव र रबि सँगको कुराकानी, पोखरामा जन्मी हुर्के बढेका राजव र रवि सानै देखि कम्प्युटरका शौखिन थिए। website डिजाइन गर्दा गर्दै क्यामेरा समाउन पुगेका यी दाजु भाई pokharacity.com र thikthak.com चलाउनु को साथ साथै इन्टरनेटमा फोटो बेच्ने गर्छन। उनिहरुको फोटोग्राफी यात्रा र चलाउने सोनी को […]

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा   […]

फोटोग्राफर विवेक जंग बस्नेत संगको कुराकानी


बिगत १२ वर्ष देखि सिड्नी मा बसोबास गरिरहेका बिराटनगरका फोटोग्राफर विवेक जंग बस्नेत आफ्नो conceptual तथा पोट्रेट फोटोहरुको लागि निकै प्रसिद्ध छन। Nepalese in  Photography नामक facebook group का संस्थापक संग  उनको फोटोग्राफी यात्रा र उनका फोटोग्राफी औजार हरुको बारेमा कुराकानी   Vivek’s Website : – http://vivekbasnetphotography.com 5 likes