© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: फोटोग्राफी


How to – New Born Baby Photography with Kirtan Tamrakar.


साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्।  (www.nirvanaimagery.com.au) 2 likes

इन्टरनेटमा कसरि फोटो बेच्ने ? आधारभुत सुझाबहरु


Pokharacity.com बाट आफ्नो फोटोहरु इन्टरनेटमा बेच्न शुरु गरेका दाजुभाई राजव र रबि श्रेष्ठ, अहिले पनि हरेक महिना सयौ फोटोहरु इन्टरनेटमा बेच्ने गर्चन।  यिनै दाजु भाई को बिचारमा इन्टरनेटमा फोटो बेच्न जान्नै पर्ने केहि आधारभूत कुरा हरु 5 likes

Interview with Photographer Rajob & Ravi Shrestha


संभवत इन्टरनेटमा सबै भन्दा धेरै नेपाली फोटो बेच्ने दाजु भाई राजव र रबि सँगको कुराकानी, पोखरामा जन्मी हुर्के बढेका राजव र रवि सानै देखि कम्प्युटरका शौखिन थिए। website डिजाइन गर्दा गर्दै क्यामेरा समाउन पुगेका यी दाजु भाई pokharacity.com र thikthak.com चलाउनु को साथ साथै इन्टरनेटमा फोटो बेच्ने गर्छन। उनिहरुको फोटोग्राफी यात्रा र चलाउने सोनी को […]

सौरभ मानन्धरसंगको कुराकानी


कक्षा ७ देखि भिडिओ क्यामेरा समाएका सौरभ मानन्धर गत ५ वर्ष देखि सिड्नीमा बसोबास गर्दै आइ रहेका छन्। अस्ट्रेलियाको राष्ट्रिय टेलिभिजनमा काम गर्ने सपना पालेका शौरभको भिडिओग्राफी यात्रा, उनले चलाउने क्यामेराहरु अनि उनको भबिस्यक योजनाहरुको बारेमा कुराकानी   3 likes

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा   […]

फोटोग्राफर विवेक जंग बस्नेत संगको कुराकानी


बिगत १२ वर्ष देखि सिड्नी मा बसोबास गरिरहेका बिराटनगरका फोटोग्राफर विवेक जंग बस्नेत आफ्नो conceptual तथा पोट्रेट फोटोहरुको लागि निकै प्रसिद्ध छन। Nepalese in  Photography नामक facebook group का संस्थापक संग  उनको फोटोग्राफी यात्रा र उनका फोटोग्राफी औजार हरुको बारेमा कुराकानी   Vivek’s Website : – http://vivekbasnetphotography.com 5 likes

फ्ल्याश फोटोग्राफी एक परिचय


फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग।   7 likes

फोटोग्राफर केवल राई संगको कुराकानी


खोटांगमा जन्मेका केवल राई ले १९ वर्ष सिंगापुरमा बिताएर बिगत एक दसक देखि सिड्नीलाई आफ्नो कार्यथलो बनाई रहेका छन। सिड्नीमा बसोबास गर्ने नेपाली हरुको विभिन्न उत्सब हरुमा फोटो खिच्न पहिला केवल राईकै खोजि हुन्छ। ब्यबसाहिक रुपमा फोटोग्राफीमा लागेका राई संग उनको फोटोग्राफी यात्राको बारेमा गरिएको कुराकानी   1 likes