मैले पहिलो चोटी फिल्म क्यामेरा कहिले समाए त्यो त याद छैन तर डिजिटल क्यामेरा भने १९९६ तिर चलाउन शुरु गरेको हु। धेरै पहिले देखि फोटो खिच्न शुरु गरे पनि औपचारिक शिक्षा भने कहिले लिइन। तर त्यसै फोटो खिचेर नहुने रहेछ, सिक्नै पर्ने रहेछ भनेर आफै सिक्न थाले, तर कुनै फोटो खिच्न सिकाउने स्कुलमा भर्ना […]
Tag Archives: youtube
साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्। (www.nirvanaimagery.com.au) 2 likes
सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु मनै लोभ्याउने हुन्छन। उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी […]
Walkera Scout X4 Quadcopter Hands on 6 likes
वाल्किरा स्काउट X4 क्वाडकप्टर को बट्टा भित्र के के छ त ? 0 likes
Pokharacity.com बाट आफ्नो फोटोहरु इन्टरनेटमा बेच्न शुरु गरेका दाजुभाई राजव र रबि श्रेष्ठ, अहिले पनि हरेक महिना सयौ फोटोहरु इन्टरनेटमा बेच्ने गर्चन। यिनै दाजु भाई को बिचारमा इन्टरनेटमा फोटो बेच्न जान्नै पर्ने केहि आधारभूत कुरा हरु 5 likes
संभवत इन्टरनेटमा सबै भन्दा धेरै नेपाली फोटो बेच्ने दाजु भाई राजव र रबि सँगको कुराकानी, पोखरामा जन्मी हुर्के बढेका राजव र रवि सानै देखि कम्प्युटरका शौखिन थिए। website डिजाइन गर्दा गर्दै क्यामेरा समाउन पुगेका यी दाजु भाई pokharacity.com र thikthak.com चलाउनु को साथ साथै इन्टरनेटमा फोटो बेच्ने गर्छन। उनिहरुको फोटोग्राफी यात्रा र चलाउने सोनी को […]
DSLR क्यामेरामा भिडिओ खिच्दा ध्यान राख्नु पर्ने कुरा हरु , सौरव मानन्धरको केहि सुझाब 4 likes
कक्षा ७ देखि भिडिओ क्यामेरा समाएका सौरभ मानन्धर गत ५ वर्ष देखि सिड्नीमा बसोबास गर्दै आइ रहेका छन्। अस्ट्रेलियाको राष्ट्रिय टेलिभिजनमा काम गर्ने सपना पालेका शौरभको भिडिओग्राफी यात्रा, उनले चलाउने क्यामेराहरु अनि उनको भबिस्यक योजनाहरुको बारेमा कुराकानी 3 likes
लाइटरुम ५ मा साधारण फोटो एडिट कसरि गर्ने, निशेष शाक्यको केहि सुझाब 2 likes