
जपानिलोजी क्यामरा
3 likes
गोजीमा रुमाल छ? छैन भने रुमाल, टिसु, जे छ, तयार पार्नुस। आँशु पुछ्न लाई। यो डकुमेन्ट्रीमा जापानिज क्यामरा को इथिहासको साथै तपाईले जापानी फोटोग्राफर योको र मिनोरु तानाका को कथा हेर्न सक्नु हुन्छ।
योको र मिनोरु सिकारु फोटोग्राफर थिए, फोटोग्राफी ले नै उनीहरुलाई मिनोरुको रोग संग लड्दा साथ दिएको थियो। त्यहि रोगले मिनोरु को मृत्यु भए पछि योको ले क्यामरा फेरि उठाएनन् तर एकदिन मिनोरु ले योकोको लागि छोडेको गिफ्ट ले सबै बदलियो।
रुमाल ठिक पर्नु भयो त? तल हेर्नुस डकुमेन्ट्री
3 likes