© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा

 

 

Please Subscribe:
Facebook: http://www.facebook.com/thedeepeshshow
Twitter: http://www.twitter.com/thedeepeshshow
YouTube: https://www.youtube.com/user/thedeepeshshow
Google+ : https://plus.google.com/+thedeepeshshow
http://www.deepesh.com

Nishesh’s website – www.nixnoxphotography.com