© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

लाइटरुम ५ एक परिचय


आजकल डिजिटल क्यामेरा को जमानामा फोटो खिची सके पछि त्यसको post processing गर्न जरूरी हुन्छ। उहिले डार्क रूम (अँध्यारो कोठा) मा सबै काम हुन्थ्यो भने आजकल कम्प्युटर मा हुने गर्छ। कम्प्युटरमा post porcessing को लागि उपलब्ध सम्पूर्ण सफ्टवेरहरु मध्ये Adobe Lightroom सबै भन्दा चलेको सफ्टवेर हो। आज म त्यहि adobe lightroom को latest भर्सन ५ को तपाई संग परिचय गराउदै छु। यो शृंखलामा तपाइले lightroom को बारेमा बुझ्नै पर्ने साधारण कुरा हरु छन् ।