चित्रकार तथा फोटोग्राफर किर्तन ताम्राकार संगको कुराकानी
5 likes
सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु मनै लोभ्याउने हुन्छन। उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी
5 likes
very interesting show ..will continue to watch !! Many thanks!