© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: experience


१९९६ को अगष्टको त्यो शुक्रबार


ओ हो हेर्दा हेर्दै रेडियोमा पहिलो चोटी बोलेको पनि आज ठ्याकै २० वर्ष पुगेछ। १९९६ को अगष्टमा शुरु भएको त्यो यात्रा अब शरिरमा साँस भए सम्म निरन्तर चलि रहने छ। शुक्रबारको दिन थियो, बिहान को १० बजे देखि ११ बजे सम्म ‘ चार्टबस्टर’ भन्ने हिन्दि गीतहरु को कार्यक्रम थियो। बिहान ७ बजे नै अफिस पुगेको […]

निमा रुम्बाको सबै भन्दा ठुलो अवार्ड


मैले मिडिया मा झन्डै १५ वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले […]