बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, […]
Tag Archives: internet
कपीराइट कपीराइट कपीराइट, धेरै चोटी सुन्नु भएको अनि पढनु भएको होला यो शब्ध। कुनै कामको लागि तपाइलाई कुनै पनि फोटो चाहियो भने इन्टरनेट मा खोज्यो प्रयोग गर्यो। सजिलो बनाई दिएको छ गुगल ले। तर अर्का को फोटो, डिजाइन आदि प्रयोग गर्न भन्दा पहिला तलको चार्ट हेर्नुस। प्रयोग गर्न मिल्छ मिल्दैन थाहा पाउनुहोस। एउटा कुरा भनि […]