© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: nepali music


संगीतलाई जीवन र जीवनलाई संगीत मान्नेको लागि


बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, […]