How to – New Born Baby Photography with Kirtan Tamrakar.
2 likes
साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्। (www.nirvanaimagery.com.au)
2 likes