मैले पहिलो चोटी फिल्म क्यामेरा कहिले समाए त्यो त याद छैन तर डिजिटल क्यामेरा भने १९९६ तिर चलाउन शुरु गरेको हु। धेरै पहिले देखि फोटो खिच्न शुरु गरे पनि औपचारिक शिक्षा भने कहिले लिइन। तर त्यसै फोटो खिचेर नहुने रहेछ, सिक्नै पर्ने रहेछ भनेर आफै सिक्न थाले, तर कुनै फोटो खिच्न सिकाउने स्कुलमा भर्ना […]
Tag Archives: deepesh
ओ हो हेर्दा हेर्दै रेडियोमा पहिलो चोटी बोलेको पनि आज ठ्याकै २० वर्ष पुगेछ। १९९६ को अगष्टमा शुरु भएको त्यो यात्रा अब शरिरमा साँस भए सम्म निरन्तर चलि रहने छ। शुक्रबारको दिन थियो, बिहान को १० बजे देखि ११ बजे सम्म ‘ चार्टबस्टर’ भन्ने हिन्दि गीतहरु को कार्यक्रम थियो। बिहान ७ बजे नै अफिस पुगेको […]
साँझ झमक्कै परिसकेको थियो। बेगले बतास चलिरहेको थियो। हावासँगै धूलो उडिरहेकाले आँखा खोल्न निकै कसरत गर्नु पर्थ्यो। साँझको बेला त्यसमाथि काठमाडौँको बत्ती। बाटो पनि मुस्किल-मुस्किलले देखिन्थ्यो। पुतलीसडकबाट कमलादी हुँदै म घण्टाघरतिर जाँदै थिए। हावा चलेर वातावरण निकै चिसो भएको थियो। ज्याकेट थिएन। हाफ टिसर्टमा, जिउ तातो बनाउन दुवै हात बाँधेर जोडले अघि बढ्दै थिए। तर […]
संभवत इन्टरनेटमा सबै भन्दा धेरै नेपाली फोटो बेच्ने दाजु भाई राजव र रबि सँगको कुराकानी, पोखरामा जन्मी हुर्के बढेका राजव र रवि सानै देखि कम्प्युटरका शौखिन थिए। website डिजाइन गर्दा गर्दै क्यामेरा समाउन पुगेका यी दाजु भाई pokharacity.com र thikthak.com चलाउनु को साथ साथै इन्टरनेटमा फोटो बेच्ने गर्छन। उनिहरुको फोटोग्राफी यात्रा र चलाउने सोनी को […]
DSLR क्यामेरामा भिडिओ खिच्दा ध्यान राख्नु पर्ने कुरा हरु , सौरव मानन्धरको केहि सुझाब 4 likes
फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग। 7 likes
मैले मिडिया मा झन्डै १५ वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले […]