बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, […]
Tag Archives: nepal
जब पनि म उत्कृस्ट फोटो देख्छु, मन मा लाग्ने गर्छ ‘किन मैले यस्तो फोटो खिच्न सकिन ? कसरि खिच्यो होला? कसरि यस्तो फोटो खिच्न सकिएला?’ मलाई जस्तो तपाइलाई पनि त यस्तै होला नि? त्यसैले अब देखि हरेक हफ्ता एउटा उत्कृस्ट फोटो प्रस्तुत गर्ने छु , र साथमा त्यो फोटो को कथा आज मैले धिलुंग किराँत […]