आजकल डिजिटल क्यामेरा को जमानामा फोटो खिची सके पछि त्यसको post processing गर्न जरूरी हुन्छ। उहिले डार्क रूम (अँध्यारो कोठा) मा सबै काम हुन्थ्यो भने आजकल कम्प्युटर मा हुने गर्छ। कम्प्युटरमा post porcessing को लागि उपलब्ध सम्पूर्ण सफ्टवेरहरु मध्ये Adobe Lightroom सबै भन्दा चलेको सफ्टवेर हो। आज म त्यहि adobe lightroom को latest भर्सन ५ […]
Tag Archives: youtube
सन् १९९८ मा पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले रुचि जागेन। तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु सुन्दर छन्। पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा […]
बिगत १२ वर्ष देखि सिड्नी मा बसोबास गरिरहेका बिराटनगरका फोटोग्राफर विवेक जंग बस्नेत आफ्नो conceptual तथा पोट्रेट फोटोहरुको लागि निकै प्रसिद्ध छन। Nepalese in Photography नामक facebook group का संस्थापक संग उनको फोटोग्राफी यात्रा र उनका फोटोग्राफी औजार हरुको बारेमा कुराकानी Vivek’s Website : – http://vivekbasnetphotography.com 5 likes
फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग। 7 likes
खोटांगमा जन्मेका केवल राई ले १९ वर्ष सिंगापुरमा बिताएर बिगत एक दसक देखि सिड्नीलाई आफ्नो कार्यथलो बनाई रहेका छन। सिड्नीमा बसोबास गर्ने नेपाली हरुको विभिन्न उत्सब हरुमा फोटो खिच्न पहिला केवल राईकै खोजि हुन्छ। ब्यबसाहिक रुपमा फोटोग्राफीमा लागेका राई संग उनको फोटोग्राफी यात्राको बारेमा गरिएको कुराकानी 1 likes
फोटोग्राफर प्रज्वल भट्टराईको बारेमा अझै बढी जान्न को लागि तलको अन्तरबार्ता हेर्नुहोला 0 likes
गोप्रो हिरो ४ ब्ल्याक अनबक्शिंग 1 likes
0 likes
फोटोग्राफीको विभिन्न विधा मध्ये मलाई टाइमल्याप्स एकदमै मन पर्छ। पहिला पहिला जब पनि म Discovery अनि National Geography च्यानलहरुमा यस्ता टाइमल्याप्स भिडिओ हरु देख्थे आफै सोच्थे ‘कसरि बनाएको होला’? सोध्ने कोहि नभएकोले आफैले आफैलाई उत्तर दिए ‘पक्कै पनि लामो भिडिओ खिचेर त्यसलाई फास्ट गर्छन होला ‘ तर गलत रहेछ मेरो अनुमान। भिडिओबाट गर्न नमिल्ने त […]
कसरी एन्ड्रोइड फोनले राम्रो फोटो खिच्ने ? How to take better photo with android. 1 likes