© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Blog


0 likes

सौरभ मानन्धरसंगको कुराकानी


कक्षा ७ देखि भिडिओ क्यामेरा समाएका सौरभ मानन्धर गत ५ वर्ष देखि सिड्नीमा बसोबास गर्दै आइ रहेका छन्। अस्ट्रेलियाको राष्ट्रिय टेलिभिजनमा काम गर्ने सपना पालेका शौरभको भिडिओग्राफी यात्रा, उनले चलाउने क्यामेराहरु अनि उनको भबिस्यक योजनाहरुको बारेमा कुराकानी  

लाइटरुम ५ एक परिचय


आजकल डिजिटल क्यामेरा को जमानामा फोटो खिची सके पछि त्यसको post processing गर्न जरूरी हुन्छ। उहिले डार्क रूम (अँध्यारो कोठा) मा सबै काम हुन्थ्यो भने आजकल कम्प्युटर मा हुने गर्छ। कम्प्युटरमा post porcessing को लागि उपलब्ध सम्पूर्ण सफ्टवेरहरु मध्ये Adobe Lightroom सबै भन्दा चलेको सफ्टवेर हो। आज म त्यहि adobe lightroom को latest भर्सन ५ […]

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा   […]

फोटोग्राफर विवेक जंग बस्नेत संगको कुराकानी


बिगत १२ वर्ष देखि सिड्नी मा बसोबास गरिरहेका बिराटनगरका फोटोग्राफर विवेक जंग बस्नेत आफ्नो conceptual तथा पोट्रेट फोटोहरुको लागि निकै प्रसिद्ध छन। Nepalese in  Photography नामक facebook group का संस्थापक संग  उनको फोटोग्राफी यात्रा र उनका फोटोग्राफी औजार हरुको बारेमा कुराकानी   Vivek’s Website : – http://vivekbasnetphotography.com

फ्ल्याश फोटोग्राफी एक परिचय


फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग।  

फोटोग्राफर केवल राई संगको कुराकानी


खोटांगमा जन्मेका केवल राई ले १९ वर्ष सिंगापुरमा बिताएर बिगत एक दसक देखि सिड्नीलाई आफ्नो कार्यथलो बनाई रहेका छन। सिड्नीमा बसोबास गर्ने नेपाली हरुको विभिन्न उत्सब हरुमा फोटो खिच्न पहिला केवल राईकै खोजि हुन्छ। ब्यबसाहिक रुपमा फोटोग्राफीमा लागेका राई संग उनको फोटोग्राफी यात्राको बारेमा गरिएको कुराकानी