© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: writing


जम्काभेट


साँझ झमक्कै परिसकेको थियो। बेगले बतास चलिरहेको थियो। हावासँगै धूलो उडिरहेकाले आँखा खोल्न निकै कसरत गर्नु पर्थ्यो। साँझको बेला त्यसमाथि काठमाडौँको बत्ती। बाटो पनि मुस्किल-मुस्किलले देखिन्थ्यो। पुतलीसडकबाट कमलादी हुँदै म घण्टाघरतिर जाँदै थिए। हावा चलेर वातावरण निकै चिसो भएको थियो। ज्याकेट थिएन। हाफ टिसर्टमा, जिउ तातो बनाउन दुवै हात बाँधेर जोडले अघि बढ्दै थिए। तर […]

Ganesh