0 likes
All posts by admin
फोटोग्राफीको विभिन्न विधा मध्ये मलाई टाइमल्याप्स एकदमै मन पर्छ। पहिला पहिला जब पनि म Discovery अनि National Geography च्यानलहरुमा यस्ता टाइमल्याप्स भिडिओ हरु देख्थे आफै सोच्थे ‘कसरि बनाएको होला’? सोध्ने कोहि नभएकोले आफैले आफैलाई उत्तर दिए ‘पक्कै पनि लामो भिडिओ खिचेर त्यसलाई फास्ट गर्छन होला ‘ तर गलत रहेछ मेरो अनुमान। भिडिओबाट गर्न नमिल्ने त […]
1 likes
कसरी एन्ड्रोइड फोनले राम्रो फोटो खिच्ने ? How to take better photo with android. 1 likes
The Deepesh Show is Photography tutorial in Nepalese Languague. In this Episode I am talking about how to take better picture with iPhone. (कसरी आइफोन बाट राम्रो फोटो खिच्ने?) 9 likes
हरेक वर्ष एपलले नयाँ आइफोन बजारमा ल्याउने गर्छ। यो वर्ष पनि सधैँझैँ एपलले नयाँ आइफोन बजारमा ल्याएको छ। आइफोन ६ र आइफोन ६ प्लस। आज हामी यो भिडिओमा एपलको नया आइफोन ६ को बारेमा चर्चा गर्ने छौ। 3 likes
बिक्रम सम्बत २०५२ साल मा शुरु भएको माओबादी जनयुद्धले देशमा धेरै परिवर्तन ल्यायो। केहि राम्रो केहि नराम्रो। राम्रो के ल्यायो भनेर सोध्नु भन्दा पहिला यो लेख पढी सक्नुस अनि त्यसपछि आफ्नो विचार राख्नुस। देश बिकाश को हिसाब मा दसकौ पछि धकेलियो, भौतिक संरचना भत्काइए, हजारौ आमाहरुको काख उजाडियो, हजारौ बालबालिका टुहुरो भए, हजारौ विस्तापित भए, […]
मैले मिडिया मा झन्डै १५ वर्ष बिताए, त्यति बेला काठमाडौँमा रहेका प्राय सबै कलाकारलाई व्यक्तिगत रुपमा चिन्दथे, उनीहरुले पनि मलाई चिन्थे। (चिन्न पर्ने बाध्यता थियो) ति मध्ये धेरै कम मात्रै अहिले सम्म सम्म सम्पर्कमा छन। यसमा मेरो कुनै गुनासो छैन, बलेको आगो मात्रै ताप्ने कुरा मैले राम्ररी बुझेको छु। थोरै गायकहरु जो संग मेरो अहिले […]
कपीराइट कपीराइट कपीराइट, धेरै चोटी सुन्नु भएको अनि पढनु भएको होला यो शब्ध। कुनै कामको लागि तपाइलाई कुनै पनि फोटो चाहियो भने इन्टरनेट मा खोज्यो प्रयोग गर्यो। सजिलो बनाई दिएको छ गुगल ले। तर अर्का को फोटो, डिजाइन आदि प्रयोग गर्न भन्दा पहिला तलको चार्ट हेर्नुस। प्रयोग गर्न मिल्छ मिल्दैन थाहा पाउनुहोस। एउटा कुरा भनि […]
अस्ट्रेलिया निवासी फोटोग्राफर ब्रेन्डन बेर्लिनी आँखा देख्दैन। उनि जन्मदा नै सुन्न सक्दैन थिए , अलि अलि भएको दृष्टि पनि बिस्तारै हराउदै गयो र आजकल उनि पटकै देख्दैनन। सोच्दै हुनुहुन्छ होला, फोटो खिच्न आँखा त चाहियो नि होइन? हो? मलाई पनि त्यस्तै लाग्छ? तर ब्रेन्डनले सबैलाई अचम्म पारेका छन। आँखा नभए पनि उनको इक्ष्या शक्तिले उनि […]