© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

All posts by admin


सफर यो त बित्ने छ, ठाउँ साथी छुट्ने छ


नेपाल छोडेर विदेशमा जीवन बिताउदा भोगिने थुप्रै समस्याहरु मध्य एउटा ठुलो समस्या हो आफ्नो छोरा छोरिलाई नेपाली सिकाउनु। जब पनि म यता तिर नेपाली बोल्ने केटा केटि भेट्छु सारै खुसि लाग्छ।केहि हफ्ता पहिला गोर्खाज हार्लि ग्रुप च्याटमा मित्र बिभोदले एउटा गित सेयर गर्यो। सुने ठिकै लाग्यो। कता कता के के नमिलेको जस्तो। उनको छोरिले गाएकी […]

Aisha Dotel

The Deepesh Show – My Photo/Video Gear (भिडिओ अनि फोटो खिच्दा चलाउने विभिन्न समानहरु)


  मैले पहिलो चोटी फिल्म क्यामेरा कहिले समाए त्यो त याद छैन तर डिजिटल क्यामेरा भने १९९६ तिर चलाउन शुरु गरेको हु। धेरै पहिले देखि फोटो खिच्न शुरु गरे पनि औपचारिक शिक्षा भने कहिले लिइन। तर त्यसै फोटो खिचेर नहुने रहेछ, सिक्नै पर्ने रहेछ भनेर आफै सिक्न थाले, तर कुनै फोटो खिच्न सिकाउने स्कुलमा भर्ना […]

१९९६ को अगष्टको त्यो शुक्रबार


ओ हो हेर्दा हेर्दै रेडियोमा पहिलो चोटी बोलेको पनि आज ठ्याकै २० वर्ष पुगेछ। १९९६ को अगष्टमा शुरु भएको त्यो यात्रा अब शरिरमा साँस भए सम्म निरन्तर चलि रहने छ। शुक्रबारको दिन थियो, बिहान को १० बजे देखि ११ बजे सम्म ‘ चार्टबस्टर’ भन्ने हिन्दि गीतहरु को कार्यक्रम थियो। बिहान ७ बजे नै अफिस पुगेको […]

जम्काभेट


साँझ झमक्कै परिसकेको थियो। बेगले बतास चलिरहेको थियो। हावासँगै धूलो उडिरहेकाले आँखा खोल्न निकै कसरत गर्नु पर्थ्यो। साँझको बेला त्यसमाथि काठमाडौँको बत्ती। बाटो पनि मुस्किल-मुस्किलले देखिन्थ्यो। पुतलीसडकबाट कमलादी हुँदै म घण्टाघरतिर जाँदै थिए। हावा चलेर वातावरण निकै चिसो भएको थियो। ज्याकेट थिएन। हाफ टिसर्टमा, जिउ तातो बनाउन दुवै हात बाँधेर जोडले अघि बढ्दै थिए। तर […]

Ganesh

How to – New Born Baby Photography with Kirtan Tamrakar.


साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्।  (www.nirvanaimagery.com.au) 2 likes

चित्रकार तथा फोटोग्राफर किर्तन ताम्राकार संगको कुराकानी


सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु  मनै लोभ्याउने हुन्छन।  उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र  यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी   […]

इन्टरनेटमा कसरि फोटो बेच्ने ? आधारभुत सुझाबहरु


Pokharacity.com बाट आफ्नो फोटोहरु इन्टरनेटमा बेच्न शुरु गरेका दाजुभाई राजव र रबि श्रेष्ठ, अहिले पनि हरेक महिना सयौ फोटोहरु इन्टरनेटमा बेच्ने गर्चन।  यिनै दाजु भाई को बिचारमा इन्टरनेटमा फोटो बेच्न जान्नै पर्ने केहि आधारभूत कुरा हरु 5 likes

Interview with Photographer Rajob & Ravi Shrestha


संभवत इन्टरनेटमा सबै भन्दा धेरै नेपाली फोटो बेच्ने दाजु भाई राजव र रबि सँगको कुराकानी, पोखरामा जन्मी हुर्के बढेका राजव र रवि सानै देखि कम्प्युटरका शौखिन थिए। website डिजाइन गर्दा गर्दै क्यामेरा समाउन पुगेका यी दाजु भाई pokharacity.com र thikthak.com चलाउनु को साथ साथै इन्टरनेटमा फोटो बेच्ने गर्छन। उनिहरुको फोटोग्राफी यात्रा र चलाउने सोनी को […]