© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

दृस्टीबिहिन फोटोग्राफर ‘ब्रेन्डन बेर्लिनी’


अस्ट्रेलिया निवासी फोटोग्राफर ब्रेन्डन बेर्लिनी आँखा देख्दैन। उनि जन्मदा नै सुन्न सक्दैन थिए , अलि अलि भएको दृष्टि पनि बिस्तारै हराउदै गयो र आजकल उनि पटकै देख्दैनन। सोच्दै हुनुहुन्छ होला, फोटो खिच्न आँखा त चाहियो नि होइन? हो? मलाई पनि त्यस्तै लाग्छ? तर ब्रेन्डनले सबैलाई अचम्म पारेका छन। आँखा नभए पनि उनको इक्ष्या शक्तिले उनि फोटोग्राफी मा सफल छन्। ब्रेन्डनको कथाले तपाइलाई क कस्तो असर पार्छ त थाहा छैन तर मलाई भने सोच्न बाध्य बनायो, असम्भव केहि छैन। मात्रै चाहिन्छ इक्ष्या शक्ति अनि लगनसिलता।