© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: photographer


चित्रकार तथा फोटोग्राफर किर्तन ताम्राकार संगको कुराकानी


सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु  मनै लोभ्याउने हुन्छन।  उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र  यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी   […]

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा   […]

फोटोग्राफर विवेक जंग बस्नेत संगको कुराकानी


बिगत १२ वर्ष देखि सिड्नी मा बसोबास गरिरहेका बिराटनगरका फोटोग्राफर विवेक जंग बस्नेत आफ्नो conceptual तथा पोट्रेट फोटोहरुको लागि निकै प्रसिद्ध छन। Nepalese in  Photography नामक facebook group का संस्थापक संग  उनको फोटोग्राफी यात्रा र उनका फोटोग्राफी औजार हरुको बारेमा कुराकानी   Vivek’s Website : – http://vivekbasnetphotography.com 5 likes Related posts: फोटोग्राफर केवल राई संगको […]

फ्ल्याश फोटोग्राफी एक परिचय


फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग।   7 likes Related posts: फोटोग्राफर विवेक जंग बस्नेत संगको कुराकानी इभेन्ट फोटोग्राफी कसरि गर्ने फोटोग्राफर प्रज्वल भट्टराईको सुझाब लाइटरुम ५ मा साधारण फोटो एडिट कसरि […]

फोटोग्राफर केवल राई संगको कुराकानी


खोटांगमा जन्मेका केवल राई ले १९ वर्ष सिंगापुरमा बिताएर बिगत एक दसक देखि सिड्नीलाई आफ्नो कार्यथलो बनाई रहेका छन। सिड्नीमा बसोबास गर्ने नेपाली हरुको विभिन्न उत्सब हरुमा फोटो खिच्न पहिला केवल राईकै खोजि हुन्छ। ब्यबसाहिक रुपमा फोटोग्राफीमा लागेका राई संग उनको फोटोग्राफी यात्राको बारेमा गरिएको कुराकानी   1 likes Related posts: फोटोग्राफर विवेक जंग बस्नेत […]

कपीराइट कपीराइट कपीराइट


कपीराइट कपीराइट कपीराइट, धेरै चोटी सुन्नु भएको अनि पढनु भएको होला यो शब्ध।  कुनै कामको लागि तपाइलाई कुनै पनि फोटो चाहियो भने इन्टरनेट मा खोज्यो प्रयोग गर्यो। सजिलो बनाई दिएको छ गुगल ले।  तर अर्का को फोटो, डिजाइन आदि प्रयोग गर्न भन्दा पहिला तलको चार्ट हेर्नुस। प्रयोग गर्न मिल्छ मिल्दैन थाहा पाउनुहोस।  एउटा कुरा भनि […]

दृस्टीबिहिन फोटोग्राफर ‘ब्रेन्डन बेर्लिनी’


अस्ट्रेलिया निवासी फोटोग्राफर ब्रेन्डन बेर्लिनी आँखा देख्दैन। उनि जन्मदा नै सुन्न सक्दैन थिए , अलि अलि भएको दृष्टि पनि बिस्तारै हराउदै गयो र आजकल उनि पटकै देख्दैनन। सोच्दै हुनुहुन्छ होला, फोटो खिच्न आँखा त चाहियो नि होइन? हो? मलाई पनि त्यस्तै लाग्छ? तर ब्रेन्डनले सबैलाई अचम्म पारेका छन। आँखा नभए पनि उनको इक्ष्या शक्तिले उनि […]

Edward Weston: The Photographer (1948)


Here’s a fascinating 26-moment narrative about the life and work of twentieth century photographer Edward Weston, a man who is thought to be a standout amongst the most compelling American photographic artists and one of the masters of photography throughout his period. The 1948 film, titled “The Photographer,” was shot by American producer Willard Van […]