© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: thedeepeshshow


The Deepesh Show – My Photo/Video Gear (भिडिओ अनि फोटो खिच्दा चलाउने विभिन्न समानहरु)


  मैले पहिलो चोटी फिल्म क्यामेरा कहिले समाए त्यो त याद छैन तर डिजिटल क्यामेरा भने १९९६ तिर चलाउन शुरु गरेको हु। धेरै पहिले देखि फोटो खिच्न शुरु गरे पनि औपचारिक शिक्षा भने कहिले लिइन। तर त्यसै फोटो खिचेर नहुने रहेछ, सिक्नै पर्ने रहेछ भनेर आफै सिक्न थाले, तर कुनै फोटो खिच्न सिकाउने स्कुलमा भर्ना […]

How to – New Born Baby Photography with Kirtan Tamrakar.


साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्।  (www.nirvanaimagery.com.au) 2 likes

चित्रकार तथा फोटोग्राफर किर्तन ताम्राकार संगको कुराकानी


सानै देखि चित्रकलामा निपुण किर्तन ताम्राकारले ढिलो क्यामेरा समाए पनि उनको फोटोहरु देख्दा लाग्छ कि उनले एउटा हातमा चित्र बनाउने पेन्सिल र अर्को हातमा क्यामेरा खेलाउदै हुर्के। उनले क्यामेराले प्रकाशको सहायताले कोर्ने फोटोग्राफहरु  मनै लोभ्याउने हुन्छन।  उनको चित्रकला अनि फोटोग्राफीको अन्तरसम्बन्ध, उनको फोटोग्राफी गियर हरु र  यहाँ सम्म पुग्न गरेको यात्रा को बारेमा कुराकानी   […]

इन्टरनेटमा कसरि फोटो बेच्ने ? आधारभुत सुझाबहरु


Pokharacity.com बाट आफ्नो फोटोहरु इन्टरनेटमा बेच्न शुरु गरेका दाजुभाई राजव र रबि श्रेष्ठ, अहिले पनि हरेक महिना सयौ फोटोहरु इन्टरनेटमा बेच्ने गर्चन।  यिनै दाजु भाई को बिचारमा इन्टरनेटमा फोटो बेच्न जान्नै पर्ने केहि आधारभूत कुरा हरु 5 likes

सौरभ मानन्धरसंगको कुराकानी


कक्षा ७ देखि भिडिओ क्यामेरा समाएका सौरभ मानन्धर गत ५ वर्ष देखि सिड्नीमा बसोबास गर्दै आइ रहेका छन्। अस्ट्रेलियाको राष्ट्रिय टेलिभिजनमा काम गर्ने सपना पालेका शौरभको भिडिओग्राफी यात्रा, उनले चलाउने क्यामेराहरु अनि उनको भबिस्यक योजनाहरुको बारेमा कुराकानी   3 likes

लाइटरुम ५ एक परिचय


आजकल डिजिटल क्यामेरा को जमानामा फोटो खिची सके पछि त्यसको post processing गर्न जरूरी हुन्छ। उहिले डार्क रूम (अँध्यारो कोठा) मा सबै काम हुन्थ्यो भने आजकल कम्प्युटर मा हुने गर्छ। कम्प्युटरमा post porcessing को लागि उपलब्ध सम्पूर्ण सफ्टवेरहरु मध्ये Adobe Lightroom सबै भन्दा चलेको सफ्टवेर हो। आज म त्यहि adobe lightroom को latest भर्सन ५ […]

फोटोग्राफर निशेष शाक्यसंगको कुराकानी


सन् १९९८ मा  पोखराबाट उच्च अध्ययन गर्ने सिलसिलामा सिड्नी आइपुगेका निशेष शाक्यलाई घरमै फोटो स्टुडियो भए पनि फोटोग्राफीमा कहिले  रुचि जागेन।  तर सिड्नी आएको धेरै वर्ष पछि साथीभाईको संगतमा फोटो खिच्न शुरु गरेका निशेष शाक्यको ल्यान्डस्केप फोटोहरु  सुन्दर छन्।  पेसाले ग्राफिक डिजाइनर निशेष शाक्यसंगको कुराकानी – उहाको फोटोग्राफी यात्रा र ल्यान्डस्केप फोटोग्राफी को बारेमा   […]