© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Category Archives: Video

TheDeepeshShow -आइफोन ६ को बट्टा भित्र के के छ ? iPhone 6 unboxing in Nepali.


हरेक वर्ष एपलले नयाँ आइफोन बजारमा ल्याउने गर्छ। यो वर्ष पनि सधैँझैँ एपलले नयाँ आइफोन बजारमा ल्याएको छ।  आइफोन ६ र आइफोन ६ प्लस।  आज हामी यो भिडिओमा एपलको नया आइफोन ६ को बारेमा चर्चा गर्ने छौ। 3 likes

दृस्टीबिहिन फोटोग्राफर ‘ब्रेन्डन बेर्लिनी’


अस्ट्रेलिया निवासी फोटोग्राफर ब्रेन्डन बेर्लिनी आँखा देख्दैन। उनि जन्मदा नै सुन्न सक्दैन थिए , अलि अलि भएको दृष्टि पनि बिस्तारै हराउदै गयो र आजकल उनि पटकै देख्दैनन। सोच्दै हुनुहुन्छ होला, फोटो खिच्न आँखा त चाहियो नि होइन? हो? मलाई पनि त्यस्तै लाग्छ? तर ब्रेन्डनले सबैलाई अचम्म पारेका छन। आँखा नभए पनि उनको इक्ष्या शक्तिले उनि […]

जपानिलोजी क्यामरा


गोजीमा रुमाल छ? छैन भने रुमाल, टिसु, जे छ, तयार पार्नुस। आँशु पुछ्न लाई। यो डकुमेन्ट्रीमा जापानिज क्यामरा को इथिहासको साथै तपाईले जापानी फोटोग्राफर योको र मिनोरु तानाका को कथा हेर्न सक्नु हुन्छ। योको र मिनोरु सिकारु फोटोग्राफर थिए, फोटोग्राफी ले नै उनीहरुलाई मिनोरुको रोग संग लड्दा साथ दिएको थियो। त्यहि रोगले मिनोरु को मृत्यु […]

कसरि फोटोले हामीलाई जोड्छ ?


हामीलाई फोटोले हाम्रो संसार संग, हाम्रो वरिपरिको बाताबरण संग, अनि एक अर्का संग कसरि जोड्छ,  न्याशनल जियोग्राफिक पत्रिकाका फोटो निर्देशक, डेविड ग्रीफिन को यो video हेर्नुस।  उत्कृस्ट फोटो हरुले भरिएको यो video मा डेविडले हामी सबैले कसरि फोटो मार्फत हाम्रो कथा सुनाउछौ भन्ने बारे पनि कुरा गरेका छन। 3 likes

Man to Ape Timelapse


This timelapse video shows an amazing transformation from man to ape, as a musician is prepared for a concert in costume. The results are fantastic — but it is also impressive that the makeup artist only had limited experience and worked out how to do it “with a lot of Googling”.             […]

Edward Weston: The Photographer (1948)


Here’s a fascinating 26-moment narrative about the life and work of twentieth century photographer Edward Weston, a man who is thought to be a standout amongst the most compelling American photographic artists and one of the masters of photography throughout his period. The 1948 film, titled “The Photographer,” was shot by American producer Willard Van […]