© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Category Archives: Inspiration

How to – New Born Baby Photography with Kirtan Tamrakar.


साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्।  (www.nirvanaimagery.com.au) 2 likes

दृस्टीबिहिन फोटोग्राफर ‘ब्रेन्डन बेर्लिनी’


अस्ट्रेलिया निवासी फोटोग्राफर ब्रेन्डन बेर्लिनी आँखा देख्दैन। उनि जन्मदा नै सुन्न सक्दैन थिए , अलि अलि भएको दृष्टि पनि बिस्तारै हराउदै गयो र आजकल उनि पटकै देख्दैनन। सोच्दै हुनुहुन्छ होला, फोटो खिच्न आँखा त चाहियो नि होइन? हो? मलाई पनि त्यस्तै लाग्छ? तर ब्रेन्डनले सबैलाई अचम्म पारेका छन। आँखा नभए पनि उनको इक्ष्या शक्तिले उनि […]

जपानिलोजी क्यामरा


गोजीमा रुमाल छ? छैन भने रुमाल, टिसु, जे छ, तयार पार्नुस। आँशु पुछ्न लाई। यो डकुमेन्ट्रीमा जापानिज क्यामरा को इथिहासको साथै तपाईले जापानी फोटोग्राफर योको र मिनोरु तानाका को कथा हेर्न सक्नु हुन्छ। योको र मिनोरु सिकारु फोटोग्राफर थिए, फोटोग्राफी ले नै उनीहरुलाई मिनोरुको रोग संग लड्दा साथ दिएको थियो। त्यहि रोगले मिनोरु को मृत्यु […]

कसरि फोटोले हामीलाई जोड्छ ?


हामीलाई फोटोले हाम्रो संसार संग, हाम्रो वरिपरिको बाताबरण संग, अनि एक अर्का संग कसरि जोड्छ,  न्याशनल जियोग्राफिक पत्रिकाका फोटो निर्देशक, डेविड ग्रीफिन को यो video हेर्नुस।  उत्कृस्ट फोटो हरुले भरिएको यो video मा डेविडले हामी सबैले कसरि फोटो मार्फत हाम्रो कथा सुनाउछौ भन्ने बारे पनि कुरा गरेका छन। 3 likes

Free Photography Course


जब पनि मा फोटोग्राफी सम्बन्धि लेख, किताब, भिडिओ आदि देख्छु, मा सब बिर्सेर हेरी/पढी हाल्छु। मलाई फोटोग्राफीमा एकदमै रुचि छ र समय भएको भए (बास्तवमा अलि उमेर कम भएको भए) मा फोटोग्राफी सम्बन्धि अध्यन गर्थे तर अहिले फेरि सबै छोडेर युनिभर्सिटी जाने सोच्न पनि मिल्दैन। समय को साथ साथै पैसा पनि त चाहियो। झन् राम्रो […]

Majhi Dai by Dhilung Kirat


जब पनि म उत्कृस्ट फोटो देख्छु, मन मा लाग्ने गर्छ ‘किन मैले यस्तो फोटो खिच्न सकिन ? कसरि खिच्यो होला? कसरि यस्तो फोटो खिच्न सकिएला?’ मलाई जस्तो तपाइलाई पनि त यस्तै होला नि? त्यसैले अब देखि हरेक हफ्ता एउटा उत्कृस्ट फोटो प्रस्तुत गर्ने छु , र साथमा त्यो फोटो को कथा आज मैले धिलुंग किराँत […]

Photographer to look for – Chase Jarvis


Chase Jarvis is very successful commercial photographer. He have worked with a huge list of big name clients that many dream of having in their portfolio. He also runs his blog with incredibly helpful content, and creating both CreativeLIVE, and  photo information series ever Chase Jarvis LIVE He’s also the creative mind behind the “Best Camera” concept which promotes the […]