Blog
तरुण खिवल भारतको चर्चित fashion / commercial फोटोग्राफर हुन्। सन् १९६७ मा जन्मेका तरुण इन्जिनियर हुन्, तर १९८९मा इन्जिनेरींग छाडेर पूर्ण रुपमा फोटोग्राफी मा लागे। उनले Epson Stylus Pro, the F-Award, the Asian Photography Award, the My Style Lycra Award and Kingfisher Fashion photographer जस्ता थुप्रै अवार्डहरु जितेका छन्। तरुण पहिलो भारतीय फोटोग्राफर हुन् जसले […]
गोजीमा रुमाल छ? छैन भने रुमाल, टिसु, जे छ, तयार पार्नुस। आँशु पुछ्न लाई। यो डकुमेन्ट्रीमा जापानिज क्यामरा को इथिहासको साथै तपाईले जापानी फोटोग्राफर योको र मिनोरु तानाका को कथा हेर्न सक्नु हुन्छ। योको र मिनोरु सिकारु फोटोग्राफर थिए, फोटोग्राफी ले नै उनीहरुलाई मिनोरुको रोग संग लड्दा साथ दिएको थियो। त्यहि रोगले मिनोरु को मृत्यु […]
Have you been in a situation where people asked you how to pose? What to do with their hands? and you are just blank.. .. Here is the 50 posing guide.
हामीलाई फोटोले हाम्रो संसार संग, हाम्रो वरिपरिको बाताबरण संग, अनि एक अर्का संग कसरि जोड्छ, न्याशनल जियोग्राफिक पत्रिकाका फोटो निर्देशक, डेविड ग्रीफिन को यो video हेर्नुस। उत्कृस्ट फोटो हरुले भरिएको यो video मा डेविडले हामी सबैले कसरि फोटो मार्फत हाम्रो कथा सुनाउछौ भन्ने बारे पनि कुरा गरेका छन।
जब पनि मा फोटोग्राफी सम्बन्धि लेख, किताब, भिडिओ आदि देख्छु, मा सब बिर्सेर हेरी/पढी हाल्छु। मलाई फोटोग्राफीमा एकदमै रुचि छ र समय भएको भए (बास्तवमा अलि उमेर कम भएको भए) मा फोटोग्राफी सम्बन्धि अध्यन गर्थे तर अहिले फेरि सबै छोडेर युनिभर्सिटी जाने सोच्न पनि मिल्दैन। समय को साथ साथै पैसा पनि त चाहियो। झन् राम्रो […]
जब पनि म उत्कृस्ट फोटो देख्छु, मन मा लाग्ने गर्छ ‘किन मैले यस्तो फोटो खिच्न सकिन ? कसरि खिच्यो होला? कसरि यस्तो फोटो खिच्न सकिएला?’ मलाई जस्तो तपाइलाई पनि त यस्तै होला नि? त्यसैले अब देखि हरेक हफ्ता एउटा उत्कृस्ट फोटो प्रस्तुत गर्ने छु , र साथमा त्यो फोटो को कथा आज मैले धिलुंग किराँत […]
फोटोग्राफी तपाई को शोख हो भने तपाइले महँगो शोख रोज्नु भएको छ। डिजिटल प्रबिधि ले रिल किन्ने र धुलाउने पैसा जोगिए पनि अरु धेरै कुरा मा गोजी रित्ति रहेको हुन्छ। फोटोग्राफी तपाई को पेशा हो र यो बाट पैसा आउछ भने त ठिकै हो नत्र भर्खरको सिकारु वा शोखिन फोटोग्राफर ले कुन सामान किन्ने निकै […]
Chase Jarvis is very successful commercial photographer. He have worked with a huge list of big name clients that many dream of having in their portfolio. He also runs his blog with incredibly helpful content, and creating both CreativeLIVE, and photo information series ever Chase Jarvis LIVE He’s also the creative mind behind the “Best Camera” concept which promotes the […]
This timelapse video shows an amazing transformation from man to ape, as a musician is prepared for a concert in costume. The results are fantastic — but it is also impressive that the makeup artist only had limited experience and worked out how to do it “with a lot of Googling”. […]