© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Photographer to Look For – Tarun Khiwal


Tarun-Khiwalतरुण खिवल भारतको चर्चित fashion / commercial फोटोग्राफर हुन्। सन् १९६७ मा जन्मेका तरुण इन्जिनियर हुन्, तर १९८९मा इन्जिनेरींग छाडेर पूर्ण रुपमा फोटोग्राफी मा लागे। उनले Epson Stylus Pro, the F-Award, the Asian Photography Award, the My Style Lycra Award and Kingfisher Fashion photographer जस्ता थुप्रै अवार्डहरु जितेका छन्। तरुण पहिलो भारतीय फोटोग्राफर हुन् जसले सन् २००५ मा Hasselblad Masters Award जस्तो ठुलो अवार्ड जिते। तरुणले Reebok, Nestle, Nokia, Panasonic, Gillette, American Express तथा Honda जस्ता ब्रान्ड संग काम गरि सकेका छन. त्यस्तै Elle र Cosmopolitan म्यागजिन मा उनको फोटोहरु देख्न पाइन्छ।
उनको बारेमा थप जान्न को लागि तल को लिंक मा क्लिक गर्नुस।

 

Website : www.tarunkhiwal.com 

 

 

 

 

tarun_khiwal_02

 

tarunkhiwal5

 

 

Graphic2