© Copyright 2016
Handcrafted with love by
Deepesh Shrestha

Tag Archives: inspiration


How to – New Born Baby Photography with Kirtan Tamrakar.


साना साना बच्चाहरुको राम्रो फोटो कसरि खिच्ने? खिच्दा खेरि ध्यान दिनु पर्ने कुराहरु, खिच्दा चाहिने सामनहरु र खिची सके पछि कसरि एडिट गर्ने ? यी सम्पूर्ण कुरा हरु आजको इपिसोडमा फोटोग्राफर किर्तन ताम्राकारले सिकाउदै छन्।  (www.nirvanaimagery.com.au) 2 likes

फ्ल्याश फोटोग्राफी एक परिचय


फोटोग्राफी मा फ्ल्याश को महत्व कति छ? त्यो त यहाँ लेखि रहन नपर्ला। फ्ल्याश फोटोग्राफी सम्बन्धि जान्न अनि केहि नयाँ सिक्न तलको भिडिओ हेर्नु होला। फोटोग्राफर केवल राई संग।   7 likes

फोटोग्राफर केवल राई संगको कुराकानी


खोटांगमा जन्मेका केवल राई ले १९ वर्ष सिंगापुरमा बिताएर बिगत एक दसक देखि सिड्नीलाई आफ्नो कार्यथलो बनाई रहेका छन। सिड्नीमा बसोबास गर्ने नेपाली हरुको विभिन्न उत्सब हरुमा फोटो खिच्न पहिला केवल राईकै खोजि हुन्छ। ब्यबसाहिक रुपमा फोटोग्राफीमा लागेका राई संग उनको फोटोग्राफी यात्राको बारेमा गरिएको कुराकानी   1 likes

कसरि फोटोले हामीलाई जोड्छ ?


हामीलाई फोटोले हाम्रो संसार संग, हाम्रो वरिपरिको बाताबरण संग, अनि एक अर्का संग कसरि जोड्छ,  न्याशनल जियोग्राफिक पत्रिकाका फोटो निर्देशक, डेविड ग्रीफिन को यो video हेर्नुस।  उत्कृस्ट फोटो हरुले भरिएको यो video मा डेविडले हामी सबैले कसरि फोटो मार्फत हाम्रो कथा सुनाउछौ भन्ने बारे पनि कुरा गरेका छन। 3 likes

Photographer to look for – Chase Jarvis


Chase Jarvis is very successful commercial photographer. He have worked with a huge list of big name clients that many dream of having in their portfolio. He also runs his blog with incredibly helpful content, and creating both CreativeLIVE, and  photo information series ever Chase Jarvis LIVE He’s also the creative mind behind the “Best Camera” concept which promotes the […]